माफियाहरुले दशै हडप्न खोजेः महरा

काठमाडौं–सभामुख कृष्ण बहादुर महरा ‘माफिया’हरु प्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । शनिबार भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा राष्ट्रिय वृक्षरोपण तथा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही मान्छेहरुले देशै हड्प्न दुष्प्रयास गरेको बताए । सार्वजनिक जग्गा, बन पोखरी , सामुदायिक बन लगायत प्राकृतिक सम्पदाहरु व्यक्तिले हडप्ने प्रयास भइरहेको भन्ने सन्र्दभमा … Continue reading माफियाहरुले दशै हडप्न खोजेः महरा